ओखलढुंगाको दियालेमा बोलेरो दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

ओखलढुंगाको दियालेमा बोलेरो दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

ओखलढुंगा : ओखलढुंगाको चिसंखुगढी नगरपालिका- ३ स्थित दियालेमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। आइतबार बिहान ७ बजेतिर बोलेरो दुर्घटना हुँदा दुईजनाको घटनास्‍थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बोलेरोमा ८/९ जना सवार रहेको बताइएको छ। घटनाको थप विवरण आउने बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.