विदुरमा लक्ष्मीनारायणको रथयात्रा

विदुरमा लक्ष्मीनारायणको रथयात्रा
सुन्नुहोस्

नुवाकोट: विदुरमा लक्ष्मीनारायणको रथयात्रा सम्पन्न भएको छ। फागुपूर्णिमाको अवसरमा सोमबार रथयात्रा गरिएको हो। 

रथयात्रामा महिला दिदीबहिनीको उल्लेख्य सहभागिता रहेको  थियो। सोही अवसरमा भेला भएकाले रंगसहित खुसियाली साटासाट गर्दै फागुपूर्णिमा पर्व मनाएका थिए। 

फागुपूर्णिमा तथा होली पर्वका अवसरमा विदुर नगरपालिका ४ विदुर लोकतान्त्रिक चोकको लक्ष्मीनारायण मन्दिरमा अविर र रंग मिश्रित रथयात्रा निकालिएको हो। 

रथयात्राले सकारात्मक सोचाइको विकास गराउँछ भने सबै जाति, वर्ग, समुदाय तथा धर्मावलम्बीको सहभागिताले पारस्पारिक सद्भाव, धार्मिक सहिष्णुतासमेत कायम गर्न सहयोग पुग्दै आएको रथयात्रामा अगुवाइ गरेका स्थानीय शिक्षक नवराज पाण्डेले बताए। 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.