मौसमी प्रणाली पूर्वतिर फैलिँदै, यस्तो छ अहिलेको मौसमी अवस्था

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी जिल्लाहरूका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित वर्षा भइरहेको र मुगु, डोल्पा लगायत हिमाली क्षेत्रहरूमा हल्का हिमपात समेत भइरहेको छ।
उक्त मौसमी प्रणाली पूर्वतिर फैलिरहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !
