त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका श्यामराज ओझा विजयी

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका श्यामराज ओझा विजयी
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार विजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा नेविसंघका श्यामराज ओझा ९६२ मतले विजयी भएका छन्।

उनले नेकपा एमाले निकट अनेरास्ववियुका प्रकाश विष्टलाई २२५ मतान्तरले पछि पारेका हुन्। विष्टले ६३१ मत प्राप्त गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.