महालक्ष्मीका ग्राहकलाई केबलकारमा विशेष छुट

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच केबलकार सेवामा छुट दिने सम्झौता भएको छ।
बैंकका ग्राहकले उक्त केबलकार सेवामा १० प्रतिशतको छुट पाउने जनाइएको छ। यसबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
