नयाँ आईजीपी नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक जारी

नयाँ आईजीपी नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक जारी
सुन्नुहोस्

काठमाडौं : मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारमा केहिबेर अघिदेखि मन्त्रिपरिद् बैठक सुरू भएको हो । 

बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने जनाइएको छ। आजदेखि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित नौजना प्रहरी अधिकारी उमेर हदका कारण अबकाशमा जाँदैछन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.