उपनिर्वाचन अघि समर्थन फिर्ता लिदैनौँ, सरकारमा पनि जाँदैनौं : रवि लामिछाने

उपनिर्वाचन अघि समर्थन फिर्ता लिदैनौँ, सरकारमा पनि जाँदैनौं : रवि लामिछाने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता तत्काल नलिने बताएका छन्। 

रास्वापाले गरेको पत्रकार सम्मेलनमा लामिछानेले तत्काल समर्थन फिर्ता नलिने बताएका हुन्। लामिछानेले भने, ‘अहिले हामी संसदमा जुन पोजिसनमा छौं त्यही कायम रहन्छ। निर्वाचन अगाडि सरकारमा जाँदैनौं। निर्वाचन सकिएपछि मात्रै सरकारमा जाने की समर्थन फिर्ता लिने की भन्ने निर्णय गर्छौं। अहिले समर्थन फिर्ता लिँदैनौं।’

भ्रष्टाचारका विषयमा सरकार मौन रह्यो भने सरकारमा नजाने बताए। फरक प्रसंगमा उनले निर्वाचन आयोगले नै चुनाव लड्दा गठबन्धन गर्न दिन नहुने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.