राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पेटमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको हो। उनलाई शनिबार साँझ भर्ना गरिएको हो।
उनलाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ।