बारामा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, उपेन्द्रको अग्रता

बारामा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, उपेन्द्रको अग्रता

बारा : बारा निर्वाचन क्षेत्र-२ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६७० मत गणना भएको छ। जसमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव २२४ मत प्राप्त गरी अग्रस्थानमा छन्।

जनमत पार्टीका  शिवचन्द्र कुसवाहले १७०, नेकपा एमालेका पुरूषोतम पौडेलले १६६,राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्।

यसैगरी आमजनता पार्टीका अरूण ज्ञवालीले १२ मत प्राप्त गरेका छन्।

कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रस्थित मतगणनास्थलमा मतगणना सुरू भएको हो। उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेको छ।बारामा करैयामाई गाउँपालिका १ बाट मतगणना सुरू भएको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.