बारा २ मा ३९ हजार १९४ मत गणना,कसले कति मत पाए ?

बारा २ मा ३९ हजार १९४ मत गणना,कसले कति मत पाए ?
सुन्नुहोस्

कलैया : पछिल्लो मतपरिणामअनुसार बारा क्षेत्र नम्बर २ मा ३९ हजार १९४ मत गणना भएको छ। जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९१३ मत प्राप्त  गरी अग्रता कायम राखेका छन्।

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ११ हजार ९८९ मत ल्याएर दोस्रो स्थानमा छन्। 

यसैगरी एमालेका पुरुषोत्तम पौडेल ५ हजार २७२ मतसहित तेस्रो  र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २१३१ मतसहित चौथो स्थानमा छन्। 

बारा २ मा उपनिर्वाचनमा ६९ हजार १०७ मत खसेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.