उदयपुरको हाडेबासमा भीषण आगलागी : ८ घर जलेर नष्ट

उदयपुरको हाडेबासमा भीषण आगलागी : ८ घर जलेर नष्ट
फाइल तस्बिर।
सुन्नुहोस्

उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा भीषण आगालागी भएको छ । बिहीबार बिहान विद्युत सर्ट भइ आगलागी हुँदा हालसम्म आठ घर जलेर नष्ट भइसकेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

आगलागी नियन्त्रणमा आइ नसकेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए । घटनालगत्तै त्रियुगा,चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाका तीनवटा दमकल,स्थानीय र प्रहरी परिचालन हुँदासमेत नियन्त्रणमा आउन नसकेको उनले बताए । 

आगो नियन्त्रणको प्रयास भइहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.