प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल (लाइभ)


काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनको आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन्।

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएको छ। हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेका जिज्ञासाको जवाफ दिएका थिए।

आजै बेलुका ४ बजे संसदको दुवै सदनको संयुक्त बैठक बस्दैछ। बैठकमा संघीय संसद्को संयुक्त  समिति कार्यसञ्चालन नियमावली संशोधन मस्यौदा 

समितिको प्रतिवेदन पेश हुने कार्यसूची छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.