प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीको लाग्यो टुंगो

प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीको लाग्यो टुंगो
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा जाने टोलीको टुंगो लागेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको टोली टुंगो लागाएको हो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीको टोलीमा अन्य पाँच जना मन्त्री सहभागी हुने बताइन्। उनका अनुसार टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्ने, परराष्ट्रमन्त्री एनपी साउदलगायत छन्। 

प्रधानमन्त्री प्रचण्ड बुधबार भारत भ्रमणमा जाँदैछन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्राणामा तीन दिने भारत भ्रमणमा जान लागेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.