कात्तिकभित्र ठेक्का प्रक्रिया टुंगो नलगाए बिनियोजित बजेट रोकिने
काठमाडौं : सरकारले ठेक्का प्रक्रियालाई कडाइ गर्ने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले ठेक्का प्रक्रयालाई कात्तिकभित्रै टुंगो लगाउनुपर्ने बताएका छन्।
संसदमा बजेट भाषण गर्दै उनले कात्तिकभित्र ठेक्का प्रक्रियाको टुंगो नलगाइए बिनियोजित बजेट रोकिने जानकारी दिए।