सरकारले राष्ट्रपति उत्कृट किसान पुरस्कार प्रदान गर्ने

सरकारले राष्ट्रपति उत्कृट किसान पुरस्कार प्रदान गर्ने
सुन्नुहोस्

काठमाडौं : सरकारले किसानलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले प्रदेश सरकारको सहयोगमा किसानलाई पुरस्कार दिने भएको हो। 

सरकारले उदाहरणीय कृषिकर्म गर्ने किसानलाई राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार प्रदान गर्ने भएको हो। त्यस्तै कृषि पेसा अंगलाग्नेलाई प्रोत्साहन गर्ने र त्यस्ता प्रोत्साहनका लागि ३० करोड बजेट बिनियोजन गरेको अर्थमन्त्री महतको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.