सरकारले २५ हजार भूमिहीनलाई लालपूर्जा वितरण गर्ने

सरकारले २५ हजार भूमिहीनलाई लालपूर्जा वितरण गर्ने
सुन्नुहोस्

काठमाडौं : सरकारले यस वर्ष २५ हजार भूमिहीनहरूलाई लालपूर्जा वितरण गर्ने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट भाषण गर्दै भूमि आयोगमार्फत् २५ हजार भूमिहीनहरूलाई जग्गाधनी पूर्जा वितरण गर्ने जानकारी दिए। 

उनका अनुसार देशभरिकका ११० स्थानीय तहका २५ हजार भूमिहीनले यस्तो लाभ लिनेछन्। 

त्यस्तै मालपोत र नापी कार्यालयलाई थप व्यवस्थित बनाइने र अनलाइन सेवा प्रवाह गर्ने उनको भनाइ छ। उनले सेवाग्राही अनलाइनमार्फत् नै नक्सा आदिलगायतका काम गर्न सकिने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.