प्री ओपन सेसनमा नेप्से साढे २ अंकले वृद्धि

प्री ओपन सेसनमा नेप्से साढे २ अंकले वृद्धि
सुन्नुहोस्

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।  नेप्से  २.२६ अंक बढेर १९४४.०३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स भने १ अंक बढेको छ।

आज प्री ओपन सेसनमा २१ कम्पनीको ५ हजार ४८५ कित्ता सेयर १७ लाख ३ हजार ४६५ रुपैयाँमा खरिद बिक्री भयो। जसमध्ये ११ को मूल्य बढ्यो भने ४ को मूल्य घट्यो। बाँकी ६ कम्पनीको मूल्य स्थिर रह्यो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.