अम्लेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार कार्यको शिलान्यास

अम्लेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार कार्यको शिलान्यास
सुन्नुहोस्

सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाइपलाइनमा पहिलो चरणको सफलतापछि विस्तार गरेको बताए । मोदीले भारतको सिलिगुढीदेखि झापासम्म पाइपलाइन बनाउने, चितवन र झापामा भण्डारण कक्ष निर्माणमा सघाउने बताए ।

काठमाडौं : एशियाकै दोस्रो पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई भारतले चितवनको लोथरसम्म विस्तार गरिदिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइन विस्तार कार्यको शिलान्यास गरेका हुन् ।

सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाइपलाइनमा पहिलो चरणको सफलतापछि विस्तार गरेको बताए । मोदीले भारतको सिलिगुढीदेखि झापासम्म पाइपलाइन बनाउने, चितवन र झापामा भण्डारण कक्ष निर्माणमा सघाउने बताए ।

पाइपलाइनको दोस्रो चरणमा भारतले १ अर्ब ८३ करोड भारती रुपैयाँ लगानी गरिदिने भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.