प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौं :प्रतिनिधिसभाको बैठक सुरू भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा सुरू भएको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमाथि छलफल हुने कार्यसूची तय भएको छ।
प्रतिक्रिया दिनुहोस !
