संसद अवरोध भएपछि सभामुखले भने- दोहोरी खेलेर समस्याको समाधान हुँदैन

संसद अवरोध भएपछि सभामुखले भने- दोहोरी खेलेर समस्याको समाधान हुँदैन
सुन्नुहोस्

काठमाडौं : सभामुख देवराज घिमिरेले संसदमा दोहोरी खेलेर समस्या समाधान नहुने बताएका छन्। सोमबार संसद बैठकमा प्रतिपक्षी दलहरूले बैठक अवरोध गरेपछि सभामुख घिमिरेले संसदमा दोहोरी खेलेर समस्या समाधान नहुने बताए।

'संसदमा दोहोरी खेलेर समस्या समाधन हुँदैन माननीयज्युहरू। अहिले प्रधानमन्त्रीजीलाई बोल्ने समय हो। उहाँले बोलेको कुरामा केही नियमापत्ति भए भन्नुस्। अन्यथा सदन सुचारु गर्न दिनुस्,' उनले भने।

उनले दोहोरी खेलेर समस्या समाधान नहुने भन्दै सबै संसदको मर्यादा बुझ्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.