मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं : मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो।
बैठकमा नियमित काम कारबाही र संसदमा पेश भएको बजेटका विषयमा केन्द्रित रहेर छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ। मन्त्रिपरिषद्को बैठकमा भारत भ्रमणको समीक्षासमेत हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
