एसियन गेम्सका लागि नेपाली टिमको घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले एसियन गेम्सका लागि नेपाली टिमको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको हो।
टिममा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मुल्ल, सोमपाल कामी, गुल्शन झा, सुन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, विवेक कुमार यादव, अविनाश बोहोरा र सन्दीप लामिछाने छन्।
प्रतिक्रिया दिनुहोस !
