धुम्म काठमाडौं (फोटो फिचर)
काठमाडौं : नेपालमा पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको छ। जसका कारण केन्द्रीय राजधानकी काठमाडौंको मौसममा पनि बदली देखिएको छ।
मौसम पूर्वानुमान मशाहाका अनुसार काठमाडौंको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड मापन गरिएको र पारदर्शिता दुई हजार पाँचसय मिटर रहेको छ। आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव तीन डिग्री रहेको तथा अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेन्टिग्रेडको बीचमा रहने महाशाखाले जानकारी दिएको छ।