गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन : नेविसंघका विद्यार्थी पक्राउ

गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन : नेविसंघका विद्यार्थी पक्राउ
सुन्नुहोस्

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन् । सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरूले प्रदर्शन गरेका हुन् ।

null

प्रदर्शनका क्रममा उनीहरुले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पीडितलाई न्याय खै,नैतिकता खोइ,अर्थमन्त्री सुनमन्त्री लगायत लेखिएका पोष्टर टासेका थिए ।

पोष्टर टासेपछि प्रहरीले हस्तक्षेप गरि केहि विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । उनीहरुले गृहमन्त्री राजीनामा दे,सहकारी पीडितलाई न्याय दे, लगायतका नारा लगाएका थिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने विरुद्ध कांग्रेसले सदनमा र भातृसंगठनले सडकमा विरोध गर्दै आएको छ । 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.