संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सिंहदरबारमा कार्यदलको बैठक

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सिंहदरबारमा कार्यदलको बैठक

काठमाडौं : सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय दलको गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकले संसदीय समितिको कार्यादेश बनाउनेछ।

सत्तापक्ष र प्रतपक्षका शीर्ष नेताहरू सहकारी ठगी प्रकरणसम्बन्धी अनुसन्धान  गर्न  संसदीय छानबिन समिति बनाउन शनिबार सहमत भएका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि संसदमा अवरोध गर्दै आएको थियो।

कानुनमन्त्री  पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा नेकपा एमालेका महेश बर्तौाला,कांग्रेसका जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.