सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं : सभामुख देवराज घिमिरेले बोलाएको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

बिहान ११ बजेका लागि डाकिएको बैठक सुरू भएको छैन। आजको प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

यसैगरी बैठकमा विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौतीको प्रस्ताव पेश हुने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.