सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३मा ल्यायो ‘फेस्टिभ अफर’

सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३मा ल्यायो ‘फेस्टिभ अफर’
सुन्नुहोस्

काठमाडौं : नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन सी3 (आईसीई इन्जिन) र सिट्रोन ईसी३ दुवैमा ‘फेस्टिभ अफर’ ल्याएको छ। 

चाडपर्वहरू नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकहरूलाई अझ सन्तोषजनक र आरामदायी अनुभव प्राप्त गराउने उद्देश्य राखेको छ।

स्टाइलिश र शक्तिशाली सिट्रोन सी३ खोज्ने ग्राहकहरूले चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार , १ वर्षका लागि निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक कर तथा मात्र ७.४ लाख डाउन पेमेन्टमा फेस्टिभ अफरमा सिट्रोनको आनन्द लिन सकिने छ। 

ईको-फ्रेण्डली सिट्रोन ईसी३ साइन रोज्ने ग्राहकहरूले विशेष चाडपर्व छुट, निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक कर तथा प्रि-बजेट मूल्य ३५.९९ लाखमा उपलब्ध, सिट्रोन ईसी३ साइनले एक उत्साहजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ।

यस उत्सवको मौसममा सांग्रिला मोटर्सले तपाईंलाई सिट्रोन सी३ र ईसी३ सँग नवीनता, प्रदर्शन, र आरामको उत्तम मिश्रणको अनुभव गर्न आमन्त्रित गर्दछ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.