काभा महिला भलिबल क्लब च्याम्पियनसिप

माल्दिभ्समा च्याम्पियन बनेको नेपाल पुलिस क्लबका खेलाडीलाई सम्मान

माल्दिभ्समा च्याम्पियन बनेको नेपाल पुलिस क्लबका खेलाडीलाई सम्मान
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेको नेपाल पुलिस क्लबलाई काठमाडौंमा स्वागत गरिएको छ। सोमबार काठमाडौं आइपुगेको क्लबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्याण्डबाजासहित भव्य स्वागत गरेको हो। 

माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको थियो। पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो।

null

खेलाडीहरुलाई स्वागत गरेपछि भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिवल खेलको विकासका लागि क्लब प्रतियोगिता निकै महत्वपूर्ण हुने बताए। महिला काभा क्लव प्रतियोगिता माल्दिभ्समा आयोजना भएपनि पुरुष क्लब प्रतियोगिता आगामी डिसेम्बरमा नेपालमा हुने उनले जानकारी गराए। 
काभा महिला भलिबल क्लब च्याम्पियन पुलिस क्लबका खेलाडीहरुलाई नगर परिक्रमा समेत गराइएको थियो। 

nullnullnullnullnullnullnullnullnull

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.