डब्लुएचओबाट अमेरिका बाहिरिने

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)बाट अलग गर्ने आदेश जारी गरेका छन्।
यो आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, 'ओहो, यो ठूलो निर्णय हो। अन्य देशहरूको तुलनामा अमेरिकाले यसको लागि अनुचित मूल्य चुकाएको छ।'
ट्रम्पले डब्ल्यूएचओमा अमेरिका फर्कियोस् भन्ने चाहेकोले यसबारेमा पछि फेरि सोच्न सकिने उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !
