प्रधानमन्त्री ओलीसँग बेलायती राजदूत फेनको भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो। भेटमा बेलायती राजपरिवारका सदस्य डुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
