काठमाडौं आइपुगे बेलायतका राजकुमार एडवार्ड

काठमाडौं आइपुगे बेलायतका राजकुमार एडवार्ड
तस्बिर : अभिषेक महर्जन

काठमाडौं :बेलायतका राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि एयर इण्डियाको जहाजबाट काठमाडौं आइपुगेका हुन्।

यसअघि आजै बिहान राजकुमार  एडवार्डकी पत्नी सोफी काठमाडौं आइपुगेकी थिइन्। उनी कतार एयरको उडान नम्बर क्यूआर ६५२ बाट काठमाडौं आइपुगेकी हुन्। उनीहरूसँग ११ जनाको टोली पनि काठमाडौं आइपुगेको हो।

null

उनीहरू पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्। नेपाल बसाइका क्रममा उनीहरूले उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ। उनीहरूको नेपाल भ्रमण युवा सशक्तिकरण, स्वास्थ्य सेवा, महिला अधिकार र संरक्षणमा केन्द्रित हुनेछ।

nullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.