बाँदरले दैनिक ब्रसले दाँत माझेपछि..

बाँदरले दैनिक ब्रसले  दाँत माझेपछि..

एजेन्सी: के तपाई पत्याउनुहुन्छ की बाँदरले दैनिक रुपमा ब्रसबाट आफ्नो दाँत माझ्ने गर्छन्? तर, चीनमा जाभा माकाक्यू नामको बाँदरले दैनिकमा रुपमा ब्रस गर्ने गरेका छन्। १९ वर्षको उक्त बाँदरलाई उसको मालिक तेरेसाले सधै हेरचाह गर्ने गरेको पिपुल्स चाइना डेलीले उल्लेख गरेको छ।

उक्त बाँदरका लागि टेरेसालेाई डाक्टरले नयाँ पेस्ट प्रयोग गर्नसल्लाह समेत दिएका छन्। यति मात्रै नभएर डाक्टरले बाँदरको डाइगनसड समेत गरिसकेको बताएका छन्।

तर बाँदरले भने दैनिकमा रुपमा ब्रसले दाँत माझ्न भने चाहेका छैनन्। तर पनि बाध्य भएर बाँदरले भने नियमित रुपमा ब्रसले दाँत माझिरहेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.