२०३ औ भानुजयन्ती यसरी मनाइयो (फोटो फिचर)
काठमाडौं: आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रम गरप मनाइएको छ।
राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा आदिकविको सम्झना गर्दै कविता वाचन, सम्मान र प्रभातफेरि गरेर मनाइएको हो।
यस्तै काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित भानुजयन्तीमा विद्यार्थी, शिक्षक, कवि तथा साहित्यकाहरुले सम्मान गरिएको छ। फोटो पत्रकार दिनेशविक्रम शाहले आफ्नो क्यामरामा कैद गरेका केही तस्बिरहरु हेरौ।