हिरोको ‘सुन चाँदी पैसा पाऊँ’ योजना

हिरोको ‘सुन चाँदी पैसा पाऊँ’ योजना

काठमाडौं ः हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले दसैं २०७३ को उपलक्ष्यमा ‘जाऊँ, हिरो लिऊँ, सुन चाँदी पैसा पाऊँ’ दसैं योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले हिरो ब्रान्डका मोटरसाइकल किन्दा ६ हजार पक्का डिस्काउन्ट पाउनुका साथै स्क्र्याचमा एक ग्राम वा दुई ग्राम सुनका सिक्का अथवा २० वा ५० ग्रामका चाँदीका सिक्का पाउने कम्पनीले जनाएको छ ।

हरेक हप्ता लक्की ड्रमार्फत बम्पर उपहारस्वरूप एक लाख नगद प्रदान गर्ने कम्पनीले जनाएको छ । यसैगरी स्कुटरतर्फ हरेक हिरोका स्कुटरमा आठ हजार नगद छुट हुनेछ भने स्क्र्याचमा एक ग्राम वा दुई ग्राम सुनका सिक्का अथवा २० वा ५० ग्रामका चाँदीका सिक्का र हरेक हप्ता लक्की ड्रमार्फत बम्पर उपहारस्वरूप एक लाख नगद प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.