भारत भ्रमणबारे राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रधानमन्त्रीको ब्रिफिङ

भारत भ्रमणबारे राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रधानमन्त्रीको ब्रिफिङ

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिसँग भेटवार्ता गरेका छन्।

मंगलबार दिउँसो राष्ट्रपति निवास शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका हुन्।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा राष्ट्रपति र उपराष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए। प्रधानमन्त्री प्रचण्ड आगामी बिहीबार चार दिने भ्रमणका लागि भारत जाँदैछन्।

सोही भ्रमणका विषयमा प्रधानमन्त्रीले भारत जानु अघि राष्ट्रपति र उपराष्ट्रपतिलाई शीतल निवासमा संयुक्तरुपमा भेटी भ्रमणबारे जानकारी गराएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.