पूर्व गृहमन्त्री सवार कार दुर्घटनाको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

पूर्व गृहमन्त्री सवार कार दुर्घटनाको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशूली नदीमा जीप खस्दा वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहितको खोजी कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई टेलिफोन गरी वेपत्ताहरुको खोजीलाई तीब्रता दिन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले पूर्व मूख्यसचिव एवं पूर्वगृहमन्त्री घिमिर सवार जीप दुर्घटनाले आफूलाई स्तब्ध तुल्याएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक ट्वीटरमा भनेका छन्, ‘पूर्वमुख्य सचिव एवम् पूर्वमन्त्री माधव घिमिरे सवार कार दुर्घटना घटनाले स्तब्ध तुल्याएको छ, शिघ्र खोजीका लागि प्रशासनलाई निर्देशित गर्दछु।’

 पूर्व मूख्य सचिव एवं पूर्वमन्त्री माधव घिमिरे सवार कार दुर्घटना घटनाले स्तब्ध तुल्याएको छ, शिघ्र खोजीका लागि प्रशासनलाई निर्देशित गर्दछु।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.