भाइरल भयो सडकमा सुतेका बालकको तस्बिर

भाइरल भयो सडकमा सुतेका बालकको तस्बिर

एजेन्सीः किर्गीस्तानको ओश प्रान्तको सडकमा सुतेका एक बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तीन बर्षीय बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो । यो तस्बिर सार्वजनिक भएपछि त्यहाँको आर्थिक अवस्था र गरिबीका विषयमा समेत चर्चा भएको छ ।

तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै तस्बिरमा विषयमा विभिन्न प्रतिक्रिया व्यक्त गरिएको छ ।

धेरैले यसरी बालकलाई सडकमा सुताएको भन्दै आमाको विरोध गरेका छन् । सँगै धेरैले किर्गीस्तानको सरकार र त्यहाँको राष्ट्रपतिको समेत विरोधज गरेका छन् ।

यो राष्ट्रपतिको नालायकीय शैली भएको समेत आलोचना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.