महिला एसिया कप क्रिकेटमा नेपाललाई १२१ रनको लक्ष्य प्रस्तुत

महिला एसिया कप क्रिकेटमा नेपाललाई १२१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं: थाइल्याण्डमा जारी महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले नेपाल र भारतबीचको खेल जारी रहेको छ । भारतले नेपालका लागि १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अहिले नेपालले जवाफी व्याटिङ गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनायो ।

२० रनमा पहिलो विकेट गुमाएको भारतले ६९ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । त्यसपछि आएका व्याट्सवुमनले शिखा पाण्डे र हर्मनप्रित कौरले अविजित ५१ रनको साझेदारी गरे ।

नेपाली टोलीकी रुविना क्षेत्रीले दुई विकेट लिएकी छन् । करुणा भण्डारी र सीता रानाले एक एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.