बाजेको मसला बिगमार्टमा

बाजेको मसला बिगमार्टमा

काठमाडौः बाजेको मसलाले बिगमार्टका बिभिन्न आउटलेटमा आफ्नो मसला सार्वजानिक गरेको छ ।

यो भन्दा पहिले बाजेको सेकुवा आउटलेटमा मात्र उपलव्ध बाजेको मसला अव काठमाडौका बिगमार्ट आउटलेटमा पनि उपलव्ध हुने भएको छ । बिगमार्ट सँग गरेको सहकार्य सँगै बाजेको सेकुवाले आफ्ना ग्राहकलाई हजार रुपैंया सम्मको बाजेको मसला खरिद गर्दा दुइ सय रुपैंयामा बराबरको बाजेको सेकुवा फुड भौचर प्रदान गर्ने जनाएको छ ।

साथै नक्साल र लाजिम्पाटमा रहेको बिगमार्टको आउटलेट अवलोकनमा बाजेको सेकुवा मसलाबाट बनेका बिभिन्न परिकारको स्वाल लिन पनि पाउँने छन् । बाजेको मसलालो बाह्र मसला, ग्रिन मसला, चिकेन मसाल, मिट मसाल, सेकुवा मसाल, करी मसला लगाएका विभिन्न १२ किसिमका मसाला उत्पादन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.