विमानस्थलमा भेटियो ८० लाखको बेवारिसे सुन

विमानस्थलमा भेटियो ८० लाखको बेवारिसे सुन

एजेन्सी : भारतको एक विमान ८० खाल बराबरको वेवारिसे सुन फेला परेको छ । कोलकत्ता स्थित सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको एक विमानमा ८० लाख भारतीय रुपैयाँ बराबरको वेवारिसे सुन भेटिएको एक भारतीय वेब साइटले जनाएको छ ।

स्पाइस जेटको सिटमुनी लुकाइरहेको अवस्थामा भान्सार र सुरक्षा अधिकारीहरुले उक्क्त सुन फेला पारेका हुन् । सुत्रले दिएको जानकारी अनुसार मंगलबार विहान ६:१० मा उक्त जहाज बैककबाट कलकत्ता गुगेको थियो । सबै यात्रु ओर्लिएपछि विमानस्थलको सुरक्षा अधिकारीहरु चेकजाँच गर्न विमानभित्र गएका थिए ।

जाँच गर्दै जाँदा सीटमुनि एउटा झोला फेला पर्यो । झोलामा २ किलो सात सय ग्राम सुनका विस्कुट भेटिएको अधिकारीहरुले बताएका छन् । भन्सारका वायु खुफिया विभागका अधिकारी थप अनुसन्धानमा जुटिरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.