धान रोप्ने चटारो
मकवानपुरको उत्तरी थाहा–८ चित्लाङमा धान रोप्दै महिला। जिल्लाको ११ हजार दुईसय हेक्टर जमिनमा वर्र्खेधान रोपाई हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तस्बिर: कृष्ण सारु मगर
प्रतिक्रिया दिनुहोस !
६