वीरगन्जमा १२ बजेसम्म ४५ प्रतिशत मतदान

वीरगन्जमा १२ बजेसम्म ४५ प्रतिशत मतदान

वीरगन्ज : प्रदेश नमबर २ को एक मात्र महानगर वीरगन्जमा मध्यान्ह १२ बजेसम्म झण्डै ४५ प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचनका लागि जारी मतदानमा वीरगन्ज महानगरमा मध्यान्ह १२ बजे सम्ममा करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए।

DSC_0067

३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा एक लाख आठ हजार पाच सय एक मतदाता छन् । मध्यान्ह १२ बजेसम्म खसेको मत संख्यालाइ हेर्ने हो भने यहा ७५ प्रतिशत भन्दा बढि नै मतदान हुने अनुमान गरिएको छ । वीरगन्ज महानगरको मेयरका लागि स्वतन्त्र सहित ३५ जना र उपमेयरका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.