र्यापमा सुन्दरी (फोटोफिचरसहित)
काठमाडौं : आईईसी कलेज अफ आर्ट एन्ड फेसनले ‘आईसी डिजाइनर्स रनवे ७’ आयोजना गर्यो। सोमा आईईसीमा अध्ययनरत ५१ जना विद्यार्थीले तयार पारेका ड्रेस प्रस्तुत गरिएका थिए। विभिन्न १३ वटा थिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजाइनमा अभिनेत्रीहरू स्वस्तिमा खड्का, अशिष्मा नकर्मी र मलिना जोशी र्याम्पमा उत्रिएका थिए।
सोमा लेहंगा, सारी, जिन्स, वानपिस, गाउनलगाय त पहिरन प्रस्तुत गरिए। विद्यार्थीहरूले अध्ययनका क्रममा तयार पारेका पहिरनको बजार प्रवद्र्धनका लागि सो आयोजना गरिएको कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन्।