एकसाथ ७९ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले एकसाथ ७९ प्रहरी उपरीक्षक (एसपी) सरुवा गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले ७९ एसपीको सरुवा गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट अर्जुनचन्द ठकुरी प्रहरी प्रधान कार्यालमा तानिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट अशोक सिंह महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा तानिएका छन् । उमाप्रसाद चतुरवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
