लोप हुँदै सुन्धारा
काठमाडौं : विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिर अगाडिको सुन्धारा संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेको छ।
जयस्थिति मल्लका पालामा बनेको धारामा विसं २०३५ देखि पानी आउन बन्द भएपछि संरक्षण अभावमा फोहर जम्मा गर्ने ठाउँमा परिणत भएको छ।तस्बिर : रासस