'संसद् माओवादी केन्द्रको केन्द्रीय कार्यालय हैन, समाभुखको रुलिङ मान्‍नुपर्छ'

उनले सशस्त्र संघर्षका समयमा माओवादी आन्दोलनभित्र हत्या, हिंसा भएको तर्क गरे।

एमालेले भन्यो- शान्ति प्रक्रिया नटुंगियोस् भन्नेहरू अझै छन्

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले शान्ति प्रक्रिया नटुंगियोस् भन्नेहरू अझै रहेको बताएको छ। ए…

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल हुँदै, प्रतिनिधि सभाबाट आज पारित गर्ने तयारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुने भएको छ। सं…

टीआरसीमा सहमति भयो, विधेयक पारित गरेपछि मात्रै चालु अधिवेशन अन्त्य हुन्छ : मुख्य सचेतक बर्तौला

काठमाडौं : एमालेका मुख्य सचेतक महेश बर्तौलाले टीआरसी विधेयक पारित गरेपछि मात्रै चालु अधिवेशन…

साउन १५ गतेपछि सरकारले संसद्लाई बिजनेश दिने

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारले साउन १५ गतेपछिबाट संसद्लाई बि…

महेश बर्तौला सत्तापक्षको मुख्य सचेतक नियुक्त

काठमाडौं : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्तापक्षको मुख्य सचेतकमा नि…

प्रधानमन्त्री कमजोर छैनन्, कांग्रेसले सत्तापक्षलाई उत्तेजित पार्ने अभिव्यक्ति दिने गरेको छ : बर्तौला

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीको सांसदको संख्याका कारण निरन्तर …

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वभाविक : प्रमुख सचेतक बर्तौला

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई …

यो समीकरणको डोरी कमजोर छैन, पशुपतिमा जतिसुकै धुप अछेता गरे पनि सरकार ढल्दैन : महेश बर्तौला

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्ता समीकरणको डोरी कमजोर नरहेको ब…

सत्ता पक्षको आरोप : सहमतिको नजिक पुगेको काम शुन्यमा पुर्‍याउने काम कांग्रेसबाट भइरहेको छ

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको दाबी गरे…

दुग्ध किसानलाई बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन सांसद बर्तौलाको माग

काठमाडौं : नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले किसानको दूधको भुक्तानी तत्काल उपलब्ध गराउन…

कांग्रेसको विरोध सत्ता छाड्दाको छट्पटाहटमात्रै : महेश बर्तौला

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले संसदमा कांग्रेसले गरेको विरोध सत्ता…

यो सरकारलाई असफल हुने छुट छैन : एमाले

काठमाडौं : नेकपा एमालेका सांसद महेश बर्तौलाले यो सरकारलाई असफल हुने छुट नभएको बताएका छन्। म…

एमाले संसदीय दलको मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

काठमाडौं : नेकपा एमाले संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएक…

प्रधानमन्त्रीसँग एमालेको माग : भारतसँग भएका सम्झौताको प्रति तत्काल सार्वजनिक होस्

काठमाडौं : नेकपा एमालेले सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारत भ्रमणमा …

आयोग गठन नगरेपछि एमालेको चेतावनी : भोलि संसद बैठकमा सावाँ र ब्याजसहितको हिसाब हुन्छ

काठमाडौं : नेकपा एमालेले सरकारले संसद बैठकलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न चाहेको दाबी गरेको छ…

शिक्षकको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता छ : एमाले सचेतक बर्तौला

शिक्षकको मागले समग्र सार्वजनिक शिक्षा कै उज्यालो भविश्यका लागि नयाँ आयाम निर्माण गर्ने उनको भनाई छ।

अस्पतालमा बालिका मृत्यु भएको घटनाको छानबिन होस् :  महेश बर्तौला

उनले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गरे।

संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गर्न मिल्दैन : एमाले सचेतक

बुटवल : नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरज…

सुन काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि अनुसन्धान हुनुपर्छ : एमाले

काठमाडौं : नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छानबिन हुनुपर्ने …

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.