भर्जिनियामा अप्रिल १५ लाई ‘नेपाली अमेरिकन हेरिटेज डे’ मनाउन स्वीकृत
भर्जिनिया : अमेरिकाको भर्जिनिया राज्यको विधानसभा तथा सिनेटले नेपाली समुदायका लागि १५ अप्रिल २…
अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो
काठमाडौं :अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठजना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएक…
विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड
काठमाडौं : संयुक्त राज्य अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर भएका एकजनालाई नाइट्…
चन्द्रमा पठाइएको अमेरिकी रकेटमा प्राविधिक समस्या
वासिङटन डिसी : अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको एउटा मानवरहित रकेटमा समस्या देखा परेक…
अमेरिकामा नेपाली सांगीतिक उत्सव
न्युयोर्क : नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागिता…
अमेरिकी राजनीतिमा नेपाली
अमेरिकामा नेपालीहरू राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने इच्छा गर्छन्। फाट्टफुट्ट गर्दागर्दै यो क्रम बढ्दो छ।
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्…
अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल
स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्स’ गठबन्धनले गत महिना एक विज्ञप्ति जारी गर्दै यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो ।
अमेरिकाद्वारा पाँच बन्दी छुटाउन ६ अर्ब डलर निकासा
अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएको एक स्रोतले सोमबार एएफपीलाई बताएको छ। अमेरिकी निर्देशनमा दक्षिण कोरियाले उक्त रकम तेहरानलाई निकासा दिएको हो।
समाचार @ अमेरिका
मूलधारका समाचार हुन् वा सामाजिक सञ्जालका समाचारमा प्रस्तोता। ‘अमेरिकामा’ भनेर तरंग ल्याउने प्रयास सबैले गरेको देखिन्छ।
परराष्ट्रमन्त्री एनपी साउँद न्यूयोर्क प्रस्थान
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउँद संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका प्रस्थान…
अमेरिकामा ३ जना अश्वेतको गोली हानी हत्या
विशेषतः अश्वेतहरू अध्ययन गर्ने राज्यको ऐतिहासिक एडवर्ड वाटर्स विश्वविद्यालय नजिक भएको उक्त घटनामा विश्वविद्यालयका कसैलाई हानी नभएको जनाइएको छ। आक्रमणकारी केही दिनअघि विश्वविद्यालय परिसरमा देखिएको थियो।
हवाई टापुमा लागेको डढेलोमा मृत्यु हुनेको संख्या ११५ पुग्यो
वासिङटन डिसी : संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएक…
अमेरिकाको हवाई टापुको डढेलोमा मृत्यु हुनेको संख्या सयभन्दा बढी
आगोले खरानी नपारेका भग्नावशेषमा मृतकको खोजी जारी छ । हरेक दिन १० देखि २० जनाको डढेको शरीर फेला पर्दैछ, त्यसैले मृतकको सङ्ख्या दुई सयभन्दा बढी हुनसक्ने अनुमान गरिएको खोजमा संलग्न एक जना अधिकारीले बताएका छन् ।
अमेरिकाको हवाईमा डढेलोले मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो
लाहैनाका बासिन्दाहरूलाई शहरमा फर्किन दिइएको अनुमतिसँगै प्रशासनले उक्त घातक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८० पुगेको जनाइएको हो ।
अमेरिकाको हवाई टापुमा डढेलो : ५३ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित
प्रशान्त महासागर नजिकै बज्रिएको आँधीबाट उत्पन्न तीव्र हावाहुरीका कारण मङ्गलबारदेखि सुरु भएको डढेलो द्रुत गतिमा फैलिएको हो। त्यहाँका हजारौँ सर्वसाधारणलाई अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको छ।
अमेरिकाद्वारा मालदिभ्सका २० नागरिकमाथि प्रतिबन्ध
अमेरिकी अर्थ मन्त्रालयले सन् २०२१ मा भएको असफल आक्रमणको आरोपमा हिरासतमा रहेका अब्दुल्ला अली मानिकको पर्यटन क्षेत्रमा आतङ्कवादी योजनासँग धेरै सम्बन्ध रहेको बताएको छ ।
अमेरिकाको जर्जियामा गोली हानी चार जनाको हत्या
जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो ।
अमेरिकामा चर्को गर्मी, धेरै राज्य 'लू'को चपेटामा
लगभग एक तिहाइ अमेरिकीहरू (लगभग ११० मिलियन) यसबाट प्रभावित छन्। फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अहिले वासिङ्टन पनि गर्मीको लहरको चपेटामा छ।
