कञ्चनपुरमा एक महिला मृत भेटिइन्

कञ्चनपुरमा एक महिला मृत भेटिइन्

कञ्चनपुर : कञ्चनपुरमा एक महिला मृत्य अवस्थामा भेटिएकी छिन्। करीब ५०/५५ वर्ष उमेर देखिने महिला शनिबार बिहान भिमदत नगरपालिका-२ महुलिया नजिकै नहरमा मृत अवस्थामा भेटिएकी हुन् । 

स्थानीयले नहरमा शव तैरिरहेको देखेपछि प्रहरीलार्इ खबर गरेका थिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ ।अहिले शव घटनास्थलमै रहेको छ
 प्रहरीले घटनास्थलमा शवको मुचुल्का गरिरहेको छ।

घटनास्थलमा उपस्थित मध्ये कसैले पनि मृत महिलाको पहिचान गर्न सकेका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.