नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए विकेट
काठमाडौं : एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिलो विकेट हात पारेको छ।
दीपेन्द्र सिंह ऐरीले मलेसियाका मोहम्मद अमिरको विकेट झारेका हुन्। अमिर १६ रन बनाएर आउट भएका हुन्।