ताजा खबर

पुर्पक्षका लागि थुनामा रहेकालाई छुटाइदिने भन्दै १७ लाख रुपैयाँ असुली, युवक पक्राउ

वीरगन्ज : बलात्कारको अभियोगमा वीरगन्ज कारागारमा रहेका दुई अभियुक्तलाई छुटाइदिने प्रलोभन दिएर १७ लाख रुपैयाँ असुल्ने बाराका युवक पक्राउ परेका छन्। पक्राउ प…

श्रमिकका समस्या समाधान गर्न श्रमाधान सेवा सुरू

काठमाडौं : श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रममन्त्री डीपी अर्यालले श्रमिक…

जापानमा ९० लाख घर खाली

टोकियो : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ। यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएको भन्दा पाँच लाख १० हजारले बढेको …

वेस्टइन्डिज 'ए'को दोस्रो विकेट पतन

काठमाडौं : नेपालले वेस्टइन्डिज 'ए' को दोस्रो विकेट लिएको छ। नेपालका सागर ढकालले वेस्टइन्डिजका एन्ड्रे फ्लेचरलाई आउट गराएका हुन्। उनी ३३ बलमा ५३ रन …

निकुञ्जका मध्यवर्ती क्षेत्रले समस्या

गुलरिया : निकुञ्ज तथा बन ऐन, नियमावलीमा जटिलता नसच्चिएपछि मध्यवर्ती क्षेत्रका समुदायहरूका लागि मध्यवर्ती क्षेत्र घाँडो बन्न थालेको छ। मध्यवर्तीमा बसोबास गर्दै आएका…

पर्यटक बढे रक गार्डेनमा

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क- ११ डिभर्नामा रहेको रक गार्डेन पछिल्लो समय पर्यटकीयस्थलको रूपमा विकास हुँदैछ। प्राकृतिक रूपमा रहेको चट्टान आफैं गार्डेनजस्तै ब…

कार्कीलाई ‘मरणोपरान्त पत्रकारिता पुरस्कार’

परासी : नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पूर्वअध्यक्ष स्वर्गीय कृष्णबहादुर कार्कीलाई "मरणोपरान्त पत्रकारिता पुरस्कार" ले सम्मान गरिएको छ। महासंघ जिल्…

मुख्य समाचार

कांग्रेसलाई पराजित गर्दै इलाममा एमालेका सुहाङ नेम्बाङ विजयी

इलाम : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले पराजित गर्दै ने…

अन्‍नपूर्ण पोस्ट्बाट पढ्नुहोस्

सम्पादकीय

सुर्तीजन्य पदार्थमा कर बढाऊ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) भन्छ— सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्छ। त्यस्तो सिफारिस उसले हरेक मुलुकलाई गरेको छ। तर नेपालमा भने ३३ प्रतिशतमात्…

आगलागीले आक्रान्त मुलुक

देशका ५० भन्दा बढी जिल्लामा डढेलो छ। वन जंगलमात्रै होइन, घरगोठ पनि खरानी बनेका छन्। मानिसहरूको पनि ज्यान गुमेको छ। वन तथा भू-संरक्षण विभागका अनुसार बर्सेनि …

मिथ्या सूचनाको गम्भीर रोग

सिधाकुरा डटकममा प्रकाशित एउटा मिथ्या सामग्री व्यावसायिक पत्रकारिताको विश्वव्यापी टाउको दुखाइको पछिल्लो ज्वलन्त उदाहरण हो । गलत ढंगबाट उत्पादन गरिएको कृत्रिम अडिय…

ऊर्जामा सरकारी झमेला

जलस्रोतको दोस्रो धनी देश नेपालमा ऊर्जा क्षेत्रमा जति काम हुनुपर्ने हो त्यति भएकै छैन । जे भएको छ, त्यो पर्याप्त छैन । यस क्षेत्रमा भएका काम पर्याप्त नहुनुमा सरकारी…

अन्तर्राष्ट्रिय

जापानमा ९० लाख घर खाली

टोकियो : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ। यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएको भन्दा पाँच लाख १० हजारले बढेको …

अफगानिस्तानको मस्जिदमा बन्दुक आक्रमणमा परी ६ जनाको मृत्यु

काबुल : पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन्। गृह मन्त्रालयलका प्रवक्ता अब्द…

भारतको उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

नयाँ दिल्ली : भारतको उत्तराखण्ड सरकारले अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको सर्वोच्च अदालतलाई बताएको छ । रामदेव, आचार्य …

हमासलाई ४० दिने युद्धविरामको प्रस्ताव

प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र "सम्भावित हजारौं" प्यालेस्टिनी कैदीहरूको रिहा गर्ने प्रस्ताव गरिएको…

केन्यामा बाँध फुट्दा ४२ जनाको मृत्यु

नैरोवी : केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले जनाएका छन् । पूर्वी अफ्रिकी देश केन्याले भ…

विचार

चुनौतीबीच पहरेदारी

हामी आज २३ वर्ष प्रवेश गरेका छ। यस पुनित अवसरमा तमाम पाठक, शुभचिन्तक तथा विज्ञापनदातामा म हार्दिक बधाई तथा शुभकामना साट्न चाहन्छु। यो तपाईंहरूको प्रगतिको पाइ…

त्रिभुवन विश्वविद्यालय अधोगतितर्फ !

प्राज्ञिक थलोमा अराजनीतिक निर्णय र क्रियाकलाप गर्नु त के त्यसको कल्पना पनि गर्नु हुँदैन।

अर्थपूर्ण जीवनको आयु  !

जन्मिएपछि मान्छे मर्नै पर्छ। अर्थात् जन्म नै मृत्युको सुरुआत हो। जन्मदेखि मृत्युसम्मको अवधि हो, आयु। एउटा भनाइ छ, "जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन।…

अदालतको अपहेलना नदोहोरिरहोस्

नेपालको संविधानको धारा १६ मा विभिन्न मौलिक हकको व्यवस्था छ। प्रत्येक मौलिक हकको प्रतिबन्धात्मक वाक्यांश पनि छ। प्रतिबन्धात्मक वाक्यांश पनि थप्नुको कारण नियन्त्रणात्मक…

विकासका कुरा

आज बिहानै म मित्र सुपर्णखाकहाँ पुगें क्रुद्ध मुडमा। कोठाभित्र पस्नेबित्तिकै आफ्नो क्रोधित मुद्रा प्रदर्शित गर्दै भनें, "बुझ्यौ म कसैलाई छाड्दिनँ। के ठानेका छन् तिनीह…

कर्पोरेट

ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी

काठमाडौं : अग्रणी विद्युतीय सवारी निर्माता ओमोडा, युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ। अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको …

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

काठमाडौं : स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको…

ग्लोबल ग्रिन आवास कर्जामा स्थिर ब्याजदर

काठमाडौं : ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ। यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करो…

सामसङको 'ग्यालेक्सी एम ५५ फाइभ जी' सार्वजनिक

काठमाडौं : सामसङले ग्यालेक्सी एम ५५ फाइभ जी बजारमा ल्याएको छ। सामसङको ग्यालेक्सी एम सेरिजका नवीनतम विशेषताहरूले प्रयोगकर्ताहरूलाई अनुपम स्मार्टफोन अनुभव, सुपर…

वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम

काठमाडौं : पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ। "ब्रेदलेस फ्युचरः अनभेलिङ्ग द…

अर्थतन्‍त्र

अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने

काठमाडौं : अर्थतन्त्रको आकार पछिल्ला केही वर्षयता बर्सेनि साढे ३ खर्ब रुपैयाँको अन्तरमा बढ्दै छ। चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब…

सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ वैशाखभित्रै

सिन्धुली : हिमाल-पहाड र तराईलाई समृद्धिका रूपमा जोड्ने बहुप्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना "सुनकोशी-मरिण डाइभर्सनको सुरुङ मार्गको "ब्रेक थ्रु" हुन अन्तिम चरणमा…

आर्थिक वृद्धिदर ३ .५४ प्रतिशत अनुमान

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ। चालु आव…

२५ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ८० करोडको सेयर कारोबार

काठमाडौं : नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि लगातार बढेको नेप्सेले आज पनि सोही यात्रालाई …

माथिल्लो अरुण र दूधकोशी जलविद्युत : सुरुङ खन्न टीबीएम प्रविधि

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले १ हजार ६३ मेगावाट माथिल्लो अरुण र ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्…

प्री ओपन सेसनमा नेप्से परिसूचक ११.१६ अंकले बढ्यो

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो सेसनमा नेप्से ११.१६ अंकले बढेर १९९१.५१ विन्दुमा कायम भएको छ। ५५ स्क्रिप्सको …

ठूला प्रतिबद्धता नआई सकियो लगानी सम्मेलन

काठमाडौं : लगानी गर्न आह्वान गर्दै २ दिने लगानी शिखर सम्मेलन सकिएको छ। नेपाल सरकार लगानी बोर्डको आयोजनामा राजधानीमा तेस्रो लगानी सम्मेलन आयोजना भएको हो। २ द…

सेयर बजारमा सामान्य अंकले सुधार, २ अर्ब ९५ करोडको कारोबार

काठमाडौं : अघिल्लो कारोबार दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा कायम भएक…

लगानी सम्मेलनमा राखिएका आयोजनामा विकास साझेदार र लगानीकर्ताको आकर्षण देखियो : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा राखिएका आयोजनाहरुमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएको बताएका छन्। मन्त्री पुनले विगतदेखि ग…

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिष्पर्धा : २४ मतले सिंहभन्दा भण्डारी अघि

बझाङ : प्रदेशसभा १ (१) मा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ। एमाले उम्मेदवार दमनबहादुर भण्डारीले पछिल्लो समय मतान्तर बढ…

खेलकुद

इंगल्यान्डको सी टोलीसँग खेल्न नेपालको तयारी पूरा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले इंगल्यान्डको सी टोलीसँग मैत्रिपूर्ण खेल खेल्नका लागि प्रशिक्षण सम्पन्न गरेको छ। टिमले सोमबार भद्रकालीस्थित नेपाल आर्मीको…

राष्ट्रिय भलिबल लिगको आठौं संस्करण जेठ १९ गतेदेखि

काठमाडौं : प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगको आठौं संस्करण जेठ १९ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ। नेपाल भलिबल संघले आइ…

नेपाललाई १० रनले पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ विजयी

काठमाडौं : नेपाललाई वेस्ट इन्डिज "ए"ले १० रनले पराजित गरेको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरेको वेस्ट इन्डिज "ए"ले निर्धारित …

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई दोस्रो झड्का

काठमाडौं : वेस्ट इन्डिज "ए"विरुद्ध नेपाललाई दोस्रो झड्का लागेको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज "ए"ले निर्धारित २० ओभरमा ७…

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं : वेस्ट इन्डिज "ए"ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज "ए"ले निर्धारित २० ओभरमा ७ …

वेस्ट इन्डिज ‘ए’ विरुद्ध सागर ढकालले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं : वेस्ट इन्डिज "ए"विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ। नेपालका सागर ढकालले वेस्ट इन्डिजका उपकप्तान एलिक अथान्जे र जोनसन चार्ल्सलाई आउट गराएका हुन्। …

वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो, नेपाललाई दियो बलिङको निम्तो

काठमाडौं : नेपालविरुद्ध वेस्ट इन्डिज "ए" ले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच खेलको टी २० सिरिज अन्तर्गत आज दोस्रो खेलमा वेस्ट इन्डि…

वेस्ट इन्डिज 'ए' सँग दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं :नेपालले वेस्ट इन्डिज 'ए' विरुद्धको टी-२० श्रृंखलाअन्तर्गत आज दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट स…

मिल्स गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर : विराटनगरमा शनिबार सम्पन्न चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले उचालेको छ। विराटनगर जुट मिल्सको…

मनोरञ्‍जन

नाचमै जमेका जोगेन्द्र

सबैले नाचेर खान्छ भनेको जोगेन्द्र युवा भएपछि पनि नाच्न छोडेनन्, बरु आफूमात्र होइन, अरूलाई पनि नचाउन थाले।

नेपाली हामी रहुँला कहाँ नेपालै नरहे...!

काठमाडौं : प्रकृतिले संसारका सबै राम्रा चिज बनाएर सबैभन्दा पहिले नेपाल बनायो। अनि पछि अरू देश बनायो। संसारका कति देशलाई बालुवा मात्रै दियो, कति देशलाई पा…

ओस्कारमा ओपेनहाइमरले जित्यो ७ अवार्ड

लस एन्जलस (एजेन्सी) : सर्वाधिक लोकप्रिय चलचित्र ओपेनहाइमरले ओस्कार २०२४ मा आफ्नो वर्चश्व कायम गर्दै सात विधामा अवार्ड जितेको छ। अमेरिकाको लस एन्जलसको हलिउडस्थित ड…

नेपाल आइडलको पाँचौं संस्करण फागुन २५ देखि प्रसारण हुने, १५२ जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं : एपीवान टेलिभिजनबाट निर्माण तथा प्रसारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण फागुन २४ देखि प्रसारण हुने…

भारतीय गायक पंकज उदासको निधन

काठमाडौं : भारतीय गजल गायक पंकज उदासको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको ७२ वर्षको उमेरमा सोमबार निधन भएको हो। गायक उदासलाई १० दिनअघि मु…

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं : गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ। भजन शिरोमणिको उपाधिसमेत पाएका आचार्यको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो।…

पोखरा अडिसनमा उत्साह

पोखरा : चर्चित गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करणको अडिसन मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु भएको छ। अडिसनका लागि नेपाल आइडलको करिब ७…

ऋतिक र दीपिकाको चुम्बनको दृश्यलाई लिएर विवाद

काठमाडौं : ऋतिक रोशन र दीपिका पादुकोन अभिनित 'फाइटर' फिल्ममा देखाइएको चुम्बनको दृश्य विवादित बनेको छ। इन्डियन एयर फोर्समा कार्यरत कमाण्डर सौम्यदीप दा…

गोबरमा कलाकारिता

जनकपुरधाम : रंगीचंगी आकर्षक रंगहरूले सजिएका र मिथिला चित्रकला कोरिएका थरीथरीका घर सजाउने सरसामानहरूले जनकपुरधाम साहित्य-कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवम…

कला/साहित्य

'विश्वमञ्च'मा नरेन्द्र मोदी पुस्तक सार्वजनिक

काठमाडौं : "विश्वमञ्चमा नरेन्द्र मोदी" पुस्तक सार्वजनिक भएको छ। किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्…

छुटेको इतिहासको बकपत्र

राजनीतिशास्त्रका विद्यार्थी विष्णु न्यौपाने (२०३१) पेसाले व्यापारी र कर्मले मूलतः कवि हुन्। जुन नाम लिनासाथ दिमागमा "शीतको ऐना" सँगै अग्लो कदको "छन्द कवि" आइपुग्…

एक्लो मान्छे

आकार भविष्यको रङ अनन्तको नियाल्न सकिनँ झुपडीमा- बाफ आँसुको हो कि धुवाँ अलौटा मकै भुट्दाको ? हातो फुक्लिएको जाँतोको कुनामा झोक्राइरहेथ्यो एउटा पीडित …

‘बोरा’भित्र के छ ? आमा...

काठमाडौं : पर्दा खुल्छ, दुईवटा कुर्सीको छेउमा रहेको टेबलमा एउटा बोरा देखिन्छ। कार्यक्रममा सहभागी सबैमा जिज्ञासा जाग्छ- आखिर बोराभित्र के होला ? बाँधिएको बो…

अभिनन्दन नव वर्षको

यो नयाँ सालमा नयाँ जोश होस् कठिन जिन्दगी सबै सरल होस् जीवनमा अल्झेका पलहरू सबै सुल्झियोस् फुटेका चर्केका मनहरूको मिलन होस् नाता-कुटुम्व-मित्र सबैमा प्रेमक…

रोचक दुनियाँ

बर्नार्ड फेरि पनि विश्वकै सर्वाधिक धनाढ्य, विनोद चौधरी १७६४ औं स्थानमा

न्युयोर्क : फोर्ब्स पत्रिकाले यस वर्षको धनाढ्यहरूको सूची सार्वजनिक गरेको छ। फोर्ब्स धनाढ्यको ३८औं वार्षिक सूचीमा विश्वभरका २ हजार ७ सय ८१ अर्बपति परेका छन्। सूचीमा…

अन्तरिक्षमा प्रजनन सम्भव !

टोक्यो : जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन्। वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्य रूपमा भ्रूण…

आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ 'अप्रिल फूल'?

तर अप्रिल १ मा किन 'अप्रिल फूल' दिवस मनाइन्छ, यसको पनि फरक कथा छ । आजको दिन बालबालिका होस् वा युवा–वृद्ध सबैले आफ्ना साथीभाइ र आफन्तलाई कुनै न कुनै बहानामा मुर्ख बनाउँछन् ।

अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा सार्वजनिक बिदा

रियाद : विश्वकपमा दक्षिण अमेरिकी महारथी अर्जेन्टिनलाई पराजित गरेसँगै साउदी अरबमा खुशी मनाउन बुधबार सार्वजनिक बिदा दिइने भएको छ। साउदीका राजकुमार मोहम्मद बि…

दिमागभन्दा ठूलो आँखा हुने चरा !

अस्ट्रिच यस्तो चरा हो जुन उड्न सक्दैन। यो चरा प्रजातिमा जीवित रहेकामध्ये सबैभन्दा ठूलो हो। यसले अन्य जीवित चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिन्छ। तपाईं …

राशीफल

Aries

मेष

चु चे चो ला लि लु ले लो अ

मान प्रतिष्ठा वृद्धिको योग रहेको छ। आफ्नो प्रतिभाले सबैलाई सन्तुष्टि दिइनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। 

Taurus

बृष

इ उ ए ओ वा वी वु वे वो

शुभ समाचार प्राप्त हुन्छ। व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमीबाट भरपुर सहयोग मिल्नेछ।

Gemini

मिथुन

का कि कु घ ङ छ के को हा

राज्य स्तरीय मानसम्मान प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। वैदेशिक यात्राको योग छ।

Cancer

कर्कट

ही हु हे हो डा डि डु डे डो

अविश्वसनीय सफलता हात पर्ला। शेयर कारोबार मध्यम रहनेछ। पारिवारिक समस्याबाट छुटकारा होला । 

Leo

सिंह

मा मि मू मे मो टा टी टु टे

शारीरिक स्फुर्ती बढेर जानेछ। दाम्पत्य जीवन सुखमय रहला। आकस्मिक धन लाभको 
योग छ।

Virgo

कन्या

टो प पी पु ष ण ठ पे मो

आफ्नो व्यक्तिगत लगानी शुभ बन्नेछ। एउटै काममा दोहोरो फाइदा मिल्नेछ। आफन्तबीच भेटघाट हुनेछ।

Libra

तुला

र री रु रे रो ता ती तू ते

आतिथ्य सत्कारको अवसर मिल्नेछ। परोपकारी कार्यमा समय बित्नेछ। आर्थिक पक्ष सफल बन्नेछ।
 

Scorpio

बृश्चिक

तो ना नी नू ने नो या यि यु

ठूलो क्षेत्रको काममा लगानी नबढाउनुहोला। महत्वपूर्ण सामान हराउन सक्छ। दिन मध्यम व्यतित हुनेछ।

Sagittarius

धनु

ये यो भ भि भु ध फा ढ भे

आफूले गर्न लागेको काम सम्पन्न हुनेछ। अचल सम्पत्तिमा सामान्य विवाद रहला। 

Capricorn

मकर

भो ज जि खि खु खे खो गा गि

नोकरीमा पदोन्नतिको योग रहेको छ। परिश्रम अनुरुपको फल प्राप्त हुनेछ। संस्थागत काममा सरिक भइएला।

Aquarius

कुम्भ

गू गे गो सा सी सु से सो द

मनोरञ्जनमा खर्च बढ्नेछ। आफ्नो कलाले अरुलाई प्रभावित पारिएला। वैदेशिक कार्य सम्पन्न होला।

Pisces

मीन

दि दू थ भ ञ दे दो चा ची

खराब सङगती बढेर जानेछ। बन्न लागेको काममा रोकावट आउनेछ। प्राकृतिक क्षेत्रको भ्रमण हुनेछ।

स्वास्थ्य जीवन

वर्थिङ सेन्टरमा ब्लड बैंक नहुँदा सुत्केरी मृत्युदर बढ्यो

सिन्धुपाल्चोक : अत्यधिक रक्तस्राव हुँदा चालु आर्थिक वर्षको नौं महिनाभित्रमा सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका दुई जना सुत्केरी महिलाको ज्यान गएको छ। …

गुल्मीमा तीन हजार जनामा औलो जाँच, एक जनामा पुष्टि

गुल्मी : चालु आर्थिक वर्षमा गुल्मीमा झण्डै तीन हजार ८५ जनामा औलो जाँच गरिएको छ। जिल्लाका १२ वटै स्थानीयमा पुगेर औलो जाँच गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाए…

क्षयरोगका कारण गाउँमा त्रास बढ्दो

कालीकोट : जिल्लाको नरहरिनाथ गाउँपालिकामा क्षयरोगका बिरामी बढ्दै गएका छन्। पछिल्लो समय गाउँमा क्षयरोगका बिरामी बढेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले सार्वजनिक …

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन "ए" कार्यक्रम सञ्चालन गरिरहेक…

विराटनगरमा अवैध अस्पताल छ्यापछ्याप्ति :  विराट निदान हस्पिटल पनि दर्ताबिना नै सञ्चालनमा

विराटनगर : स्वास्थ्य क्षेत्रमा ख्याति कमाएको विराटनगरमा अवैध अस्पताल सञ्चालन गर्ने क्रम दिनादिन बढ्दै गएको पाइएको छ । सरकारी अस्पतालमा कार्यरक्त चिकित्सकहरूसँग मिल…

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.